• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

लेख रचना सम्बन्धमा

“जनप्रेम बाल पत्रिका” परिवार

यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको लागि भित्ते पत्रिकाको सट्टा हाल “जनप्रेम बाल पत्रिका” नामक वेबपेजको निर्माण गरी सोही पेजमा विद्यार्थीहरुले तयार पारेको लेख रचना प्रकाशन गर्ने व्यवस्था मिलाइएको हुनाले कुनै पनि विद्यार्थी तथा शिक्षकहरुले आफूले तयार पारेको लेख रचना यसै विद्यालयका शिक्षक द्धोय देवसिंह सुतार वा शिव कुमारी गुरुङलाई उपलब्ध गराई आफ्ना लेख रचना प्रकाशन गर्न गराउनका लागि जानकारी गराइन्छ । 

Share to Facebook