• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

मुक्तक

बिमला बि.क

सोचेर निर्णय लिनू हतारमा बुद्धि भ्रष्ट हुन सक्छ

अहम्ता नदेखाउनू तिमीले सम्बन्ध नष्ट हुन सक्छ ।।

 

गरिबीसँग नमज्जाले गुज्रिएको छ जिन्दगी मेरो

सोचेर मात्र आउनू तिमीलाई यहाँ कष्ट हुन सक्छ ।।

Share to Facebook